Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संसदीय कार्यसमितिः देउवा पक्षका १७, पौडेल पक्षका ४ - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

संसदीय कार्यसमितिः देउवा पक्षका १७, पौडेल पक्षका ४

हिमालखबर

congress1नेपाली कांग्रेस संसदीय दलको कार्य समितिको भर्खरै सम्पन्न  निर्वाचनमा १७ जना पार्टी सभापति शेरबहादुर देउवा पक्षका छन् ।

कुल २१ पदका लागि भएको निर्वाचनमा  देउवा प्यानलका १७  जना  विजयी भएका छन् भने पौडेल पक्षका ४ जना मात्रै  ।

प्रदेश नम्बर १ बाट दीपक खड्का, प्रदेश नम्बर ४ बाट रामचन्द्र पोखरेल, प्रदेश नम्बर ७ बाट भरतबहादुर खड्का र  आरक्षणतर्फ खसआर्यबाट राजेन्द्र केसी पौडेल नेता रामचन्द्र पौडेल निकट मानिन्छन् भने बाँकी सबै सभापति शेरबहादुर देउवा निकट  ।

प्रदेश नं. १ (एक पदका लागि)
१. दीपक खड्का–१०३ (विजयी)
२. तारामान गुरुङ–१०१

प्रदेश नं. २ (एक पदका लागि)
१. प्रेमकिशोर प्रसाद साह तेली–१०९ (विजयी)
२. तेजुलाल चौधरी–९२

प्रदेश नं. ३ (एक पदका लागि)
१. ध्यानगोविन्द रञ्जित–११७ (विजयी)
२.रामेश्वरप्रसाद ढुंगेल–८६

प्रदेश नं. ४ (एक पदका लागि)
१.रामचन्द्र पोखरेल–१०९ (विजयी)
२.कमलप्रसाद पंगेनी–९४

प्रदेश नं. ५ (एक पदका लागि)
१. विक्रम खनाल–१११ (विजयी)
२. संजय गौतम–९३

प्रदेश नं. ६ (एक पदका लागि)
१.तप्तबहादुर विष्ट–१०३ (विजयी)
२.रीता शाही–७३

प्रदेश नं. ७ (एक पदका लागि)
१. भरतबहादुर खड्का–११० (विजयी)
२. दीर्घराज भाट– ९३

समानुपातिक समावेशी प्रतिनिधित्व समूह
मधेशी (महिला) दुई पदका लागि
१. प्रमिला देवी दास–११२ (विजयी)
२. रश्मी ठाकुर–१२० (विजयी)
३. कविता कुमारी सरदार–१०७

मधेशी पुरुष एक पदका लागि
१. राम अयोध्या प्रसाद यादव–१२३ (विजयी)
२. लाल बाबु सिंह भुँइहार–७५

दलित महिला एक पदका लागि
१. आशा वि.क.–१२४ (विजयी)
२. कल्पना सोँव–७६

दलित पुरुष एक पदका लागि
१. नरभान कामी १०५ (विजयी)
२. खड्गबहादुर बस्याल ९८

आदिवासी जनजाती महिला दुई पदका लागि
१. उषा गुरुङ–१०८ (विजयी)
२. ज्ञान कुमारी छन्त्याल–१०९ (विजयी)
३. पुष्पलता लामा–९०
४. राज्यलक्ष्मी श्रेष्ठ–८८

आदिवासी जनजाती पुरुष दुई पदका लागि
१. आङटावा शेर्पा–१०४ (विजयी)
२. तीर्थबहादुर लामा–१११ (विजयी)
३. कञ्चन चन्द्र वादे–९८
४. झुलबहादुर आले–७९

खस आर्य महिला दुई पदका लागि
१. गिता वाग्ले–१२१ (विजयी)
२. मधुशाही ठकुरी–११९ (विजयी)
३. चन्द्रादेवी जोशी–१०९

खस आर्य पुरुष एक पदका लागि
१. राजेन्द्र कुमार के.सी.–११८ (विजयी)
२. बुद्धिराम भण्डारी–८४

थारु एक पदका लागि
१. भोटनीदेवी खवास–१०७ (विजयी)
२. बुद्धिसागर चौधरी–९३

मुस्लिम एक पदका लागि
१. अब्दुल रज्जाक–१३९ (विजयी)
२. अब्दुल हमिद सिद्धिकी–६४

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>