समाचारशुक्रबार, चैत्र २६, २०७२

बार निर्वाचन: मतान्तर घट्यो (पछिल्लो मत परिणाम सहित)

हिमालखबर

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि २० चैतमा भएको चुनावको हालसम्मको मतगणनामा प्रजातान्त्रिक समूहले अग्रता कायमै राखेको छ ।

हालसम्मको मतगणना परिणाम:
अध्यक्ष
शेरबहादुर केसी– ३३५०
विजयकान्त मैनाली– ३२४५
मनोहर साह– १९२
रामप्रसाद प्रजापती– ४९

उपाध्यक्ष (पूर्वाञ्चल)
मदनकुमार खड्का–३२७८
टंकप्रसाद उप्रेती– ३३१५

उपाध्यक्ष (मध्यमाञ्चल उपत्यका बाहिर)

विनय सिंह–३३५६
रामसहाय राययादव– ३०९०

उपाध्यक्ष (मध्यामाञ्चल उपत्यका)
मोतिराज गौतम–३१५८
रमेश बडाल– ३०८९
विरेन्द्रकुमार ठाकुर–३०८
राजकुमार थापा– १५०

उपाध्यक्ष (पश्चिमाञ्चल)
घनश्याम पन्त– ३२४७
गुमानसिंह अर्याल–३१४७
लिलाधर मरासिनी–१९५

उपाध्यक्ष (मध्यपश्चिमाञ्चल)
रेवतिरमण भट्टराई–३२१३
शालिकराम सापकोटा–३३८६

उपाध्यक्ष (सुदूरपश्चिमाञ्चल)
गंगाराम पाध्याय–३१६५
कुलानन्द उपाध्याय–३३७५

उपाध्यक्ष (खुलाक्षेत्र महिला)
शान्ता सेढाइ सापकोटा–३२२१
उषामल्ल पाठक–३३८८

महासचिव
खम्मबहादुर खत्री–३१९६
दिनमणि पोखरेल–३११०
चेतबहादुर आले–१६६
नरहरिनाथ योगी–६६
राजेन्द्रबहादुर थापा–४०
विराटकुमार न्यौपाने–४६

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>