Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपालः उर्जामन्त्री रायमाझी - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपालः उर्जामन्त्री रायमाझी

हिमालखबर

top bdr rayamajhi energy minister (2)उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपाल बन्ने बताएका छन् ।

लमजुङ फलेनीस्थि छ्याङ्दी खोला साना जलविद्युत आयोजनाको उद्घाटन गर्दै उर्जामन्त्री रायमाझीले उर्जाको क्षेत्रमा गुरु योजना बनाएर अघि बढ्ने बताए । उनले भने, “दुई वर्षभित्र लोडसेडिङ मुक्त नेपाल बनाउनेगरी सरकारले काम अघि बढाएको छ ।”

उनले अरुलाई दोष दिएर उम्कनुभन्दा पनि सम्बन्धित सबै निकायले लोडसेडिङमुक्त देश बनाउन लाग्नुपर्ने बताए ।

-युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>