Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बार अध्यक्षमा केसी निर्वाचित (सम्पूर्ण मतपरिणामसहित) - Himalkhabar.com

समाचारशुक्रबार, चैत्र २६, २०७२

बार अध्यक्षमा केसी निर्वाचित (सम्पूर्ण मतपरिणामसहित)

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् ।

प्रजातान्त्रिक समूहका केसीले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीलाई १८३ मतको अन्तरले हराउँदै एसोसिएसनको नेतृत्वमा पुगेका हुन् ।

महासचिव, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसमेत गरी २० पदमा केसी समूह निर्वाचित भएको छ भने मैनाली समूह ५ पदमा मात्रै निर्वाचित भएको छ ।

अन्तिम नतिजा यस्तो छःfinal election 2072

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>