समाचारशुक्रबार, चैत्र २६, २०७२

बार अध्यक्षमा केसी निर्वाचित (सम्पूर्ण मतपरिणामसहित)

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा शेरबहादुर केसी निर्वाचित भएका छन् ।

प्रजातान्त्रिक समूहका केसीले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीलाई १८३ मतको अन्तरले हराउँदै एसोसिएसनको नेतृत्वमा पुगेका हुन् ।

महासचिव, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसमेत गरी २० पदमा केसी समूह निर्वाचित भएको छ भने मैनाली समूह ५ पदमा मात्रै निर्वाचित भएको छ ।

अन्तिम नतिजा यस्तो छःfinal election 2072

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...