Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अर्थमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रम एमाले नेताहरुद्वारा बहिष्कार - Himalkhabar.com

थप समाचारशुक्रबार, चैत्र २६, २०७२

अर्थमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रम एमाले नेताहरुद्वारा बहिष्कार

हिमालखबर

11121अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रम एमालेका नेताहरुले बहिष्कार गरेका छन् ।

पार्टी उपमहासचिव रहेका मन्त्री पौडेल प्रमुख अतिथि भएर वीरगञ्जमा सकिएको कार्यक्रम पूर्वमन्त्री एवम् सांसद पुरुषोतम पौडेल, सांसदहरु राजकुमार गुप्ता, जय प्रकाश थारु, रामचन्द्र साह र जुनैद अन्सारीलगायतले बहिष्कार गरेका हुन् ।

अतिथि शासन ग्रहण गराउँदा नबोलाएको भन्दै उनीहरु कार्यक्रमबाट निस्किएका थिए । सांसदहरु नै बाहिरिएपछि एमालेका स्थानीय नेताहरु समेत बाहिरिए ।

आगामी आर्थिक वर्षको बजेट सम्बन्धी अन्तरक्रिया गर्न वीरगञ्ज उद्योग बाणिज्य संघले कार्यक्रम आयोजना गरेको थियो ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>