समाचारशनिबार, चैत्र २७, २०७२

‘नयाँ वर्षदेखि दैनिक ५ घण्टा मात्रै लोडसेडिङ’

हिमालखबर

उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्षसँगै लोडसेडिङ दैनिक ५ घण्टामा झर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले २०७३ मा आधारभूत रुपमा लोडसेडिङ अन्त्य हुने र ०७४ भित्र पूर्ण रुपमा अन्त्य हुने बताए ।

उनले भने, “२०७३ मा दैनिक ४ देखि ५ घण्टासम्म मात्रै लोडसेडिङ् हुन्छ, बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>