समाचारशनिबार, चैत्र २७, २०७२
अवको आन्दोलनले जनतालाई दुख दिदैनः महताे
सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन जनतालाई दुख दिने भन्दा पनिं सरकारलाई दवाव सिर्जना गर्ने प्रकृतिको हुने बताएका छन् ।
“अबको शान्तिपूर्ण आन्दोलनले माग पुरा गराउन सरकारलाई घुडा टेकाउने हुन्छ”, उनले भने, “अबको आन्दोलन नाकामा हुँदैन ।”
नाकाबन्दीले सरकारलाई कुनै बाधा नपुगेको तर जनतालाई धेरै सास्ती भएको उनले बताए । उनले मधेशी मोर्चाको ११ बुँदे माग प्याकेजमा पुरा नभए सिंहदरवार केन्द्रीत आन्दोलन गर्ने बताए ।
-विद्रोही गिरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
