समाचारशनिबार, चैत्र २७, २०७२

मधेशी र जनजातिले संयुक्त आन्दोलन गर्ने

हिमालखबर

मधेशी मोर्चा र आदिवासी जनजाति पार्टीहरुले संयुक्त रुपमा राष्ट्रब्यापी आन्दोलन गर्ने भएका छन् ।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानका अन्तर्वस्तुमा असहमति जनाउने दलहरुबीच संयुक्त आन्दोलन गर्ने निर्णय भएको बताए ।

आन्दोलन आगामी ६ वैशाखबाट शुरु हुने भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको अन्तरक्रियामार्फत आन्दोलन थालीन हुने अध्यक्ष यादवले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>