थप समाचारशनिबार, चैत्र २७, २०७२

काठमाडाैंमा भूकम्पकाे धक्का

हिमालखबर

अहिले साँझ ७ः५ बजे काठमाडाैंमा भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरकाे भैसेपाटी केन्द्र बनाएर ४.५ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे ।

भूकम्पकाे धक्कासँगै मानिसहरु घर बाहिर निस्किएका थिए ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...