Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतः मन्दिरमा आगलागी हुँदा १०२ जनाको मृत्यु - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र २८, २०७२

भारतः मन्दिरमा आगलागी हुँदा १०२ जनाको मृत्यु

हिमालखबर

160410050210_kollam_temple_fire_624x351_reutersभारत, केरल राज्यको एक मन्दिरमा आगो लाग्दा कम्तीमा पनि १०२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा २०० भन्दा बढी घाइते भएका छन् ।

केरलको कोल्लम शहरभन्दा २५ किमी टाढा पाराउर स्थित पुत्तिंगल देवी मन्दिरमा पटाखाबाट सल्केको आगोले घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

मन्दिरमा आयोजित उत्सवको समापन समारोहमा हुने गरेको आतिशबाजीका क्रममा विहान साढे तीन बजे घटना भएको थियो ।

पटाका राखएिको ठाउँ समेत सल्किंदा ठूलो विष्फोट भएको र त्यसबाट घर भत्किंदा मानिसहरु पुरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>