थप समाचारआइतबार, चैत्र २८, २०७२

भारतः मन्दिरमा आगलागी हुँदा १०२ जनाको मृत्यु

हिमालखबर

160410050210_kollam_temple_fire_624x351_reutersभारत, केरल राज्यको एक मन्दिरमा आगो लाग्दा कम्तीमा पनि १०२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा २०० भन्दा बढी घाइते भएका छन् ।

केरलको कोल्लम शहरभन्दा २५ किमी टाढा पाराउर स्थित पुत्तिंगल देवी मन्दिरमा पटाखाबाट सल्केको आगोले घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

मन्दिरमा आयोजित उत्सवको समापन समारोहमा हुने गरेको आतिशबाजीका क्रममा विहान साढे तीन बजे घटना भएको थियो ।

पटाका राखएिको ठाउँ समेत सल्किंदा ठूलो विष्फोट भएको र त्यसबाट घर भत्किंदा मानिसहरु पुरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...