समाचारआइतबार, चैत्र २८, २०७२

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल शुरु

हिमालखबर

umllनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल शुरु गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा पेश भएको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ । पार्टी केन्द्रीय कार्यालयमा समूहगत छलफल शुरु भएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

२७ चैतबाट एमाले केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । बैठकले संघीय ढाँचाअनुसारको संगठन निर्माणदेखि संविधान कार्यान्वयनबारे छलफल निर्णय लिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>