थप समाचारआइतबार, चैत्र २८, २०७२
सवारी दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्य
धादिङको बेनिघा–१, मलेखुमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको मृत्यु भएको छ ।
पृथ्वीराजमार्ग अन्र्तगत मलेखुमा काठमाडौँ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा पाठकको मुत्यु भएको हो ।
मोटरसाइकलमा सवार पाठकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
-सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
