समाचारआइतबार, चैत्र २८, २०७२

नयाँ संरचना बनाएर मात्रै स्थानीय चुनावः पौडेल

हिमालखबर

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संरचना बनाउर मात्रै स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले नयाँ संरचना नबनाई स्थानीय चुनाव उपयुक्त नहुने बताए । पौडेलले भने, “प्रधानमन्त्री ओलीले पदको लोलुपताले स्थानीय चुनावको कुरा गरेका हुन्, तत्काल यो संभव छैन ।”

उनले देउवाको काँधमा पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्व आएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>