अर्थ/बजारमंगलबार, चैत्र ३०, २०७२

एभरेष्ट ब्याङ्कको पयर्टकीय महत्वको क्यालेण्डर

हिमालखबर

Calendar
एभरेष्ट ब्याङ्कले सांस्कृतिक तथा पर्यटकिय महत्वका बिषयबस्तु समेटेर २०७३ सालको क्यालेण्डर निकालेको छ । पर्यटन सचिव प्रेमकुमार राईले २९ चैतमा सार्वजनिक गरेको ब्याङ्कको क्यालेण्डरमा नेपालमा पाईने बिभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीका तस्वीर छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...