अर्थ/बजारमंगलबार, चैत्र ३०, २०७२

सुबिसुले ल्यायो–नयाँ वर्षको बहार

हिमालखबर

सुबिसुले ल्यायो–नयाँ वर्षको बहार
सुबिसु केवलनेट प्रालिले नयाँ वर्ष २०७३ को शुभ अवसरमा ‘सुविसु नयाँ वर्षको बहार’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत क्लियर टिभी सेट टपबक्स, केवल मोडेम विथ वायरलेस राउटर, फाइबर मोडेम र टिभी रिसिभर सित्तैमा प्रदान गरिने सुबिसुले जनाएको छ ।

नयाँ वर्ष योजना अन्तर्गत कम्पनीले रिटेल सेवाहरु इन्टरनेट, क्लियर टिभी र इन्टरनेट–टिभीको जडानमा आकर्षक प्याकेज समेत निर्माण  गरेको छ । यि प्याकेजहरु रु. ३ हजार ९९९ देखि रु. १० हजार ९९९ सम्ममा उपलब्ध हुनेछन् । याे योजना सीमित अवधिका लागि लागू गरिएको सुबिसुद्वारा जारी विज्ञप्तिमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...