Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नारायणी पुलबाट हाम्फालेर एक महिला बेपत्ता - Himalkhabar.com

थप समाचारमंगलबार, चैत्र ३०, २०७२

नारायणी पुलबाट हाम्फालेर एक महिला बेपत्ता

हिमालखबर

चितवन र नवलपसारी जोड्ने नारायणी पुलबाट हाम्फालेर एक महिला बेपत्ता भएकी छिन् ।

आज विहान करिव ९ बजेर २० मिनेटको समयमा पुलबाट नारायणी नदीमा हाम्फालेर अन्दाजी ३०/३५ वर्ष उमेरकी एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले हाम्फालेको देखेका स्थानीय जनताबाट जानकारी आएपछि तुरुन्तै प्रहरी परिचालन गरेर खोजी शुरु गरिएको बताए ।

उनको पहिचान खुलेको छैन भने अहिलेसम्म अवस्था पनि अज्ञात छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>