अर्थ/बजारबिहीबार, बैशाख २, २०७३

ग्रान्डीको नयाँ वर्ष विशेष स्वास्थ्य परिक्षण प्याकेज

हिमालखबर

काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ वर्षको अवसरमा न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

grande२ वैशाखदेखि हप्तादिनसम्म विशेष प्याकेज अनुसार स्वास्थ्य परीक्षण गराउने भएको हो ।

वेलनेश सेन्टरमा कार्डियाक प्याकेज, अर्थोपेडिक प्याकेज, गाइनेकोलोजी प्याकेज, डर्माटोलोजी प्याकेज र डायबेटिज मध्ये आफ्नो रोजाइमा कुनै एउटा हेल्थ प्याकेजमा रू.२०७३ तिरेर स्वास्थ्य परीक्षण गराउन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सर्बसाधारणको पहुँचमा पु¥याउन यस्तो प्याकेज ल्याइएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...