समाचारशुक्रबार, बैशाख ३, २०७३

छुरा प्रहारबाट घाइते राजदूत शर्माको अवस्था सामान्य

हिमालखबर

छुरा प्रहारबाट घाइते भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ ।

छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि २ वैशाख साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले बताए । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ ।

उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>