खेलकुदशनिबार, बैशाख ४, २०७३

नामिविया विरुद्ध नेपाल बलिङ गर्दै (लाइभ)

हिमालखबर

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा भइरहेको खेलमा नामिविया विरुद्ध नेपाल अहिले फिल्डिङ गरिरहेको छ ।

टस हारेर फिल्डिङ पाएको नेपालका लागि सोमपाल कामीले दुई विकेट लिइसकेका छन् । ९ ओभरको खेल सकिदा दुई विकेट गुमाउँदै नामिबियाले ४३ रन जोडेको छ ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सुसन भारी, करण केसी, नरेश बढायर, राजु रिजाल, सागर पुन, राजेश पुलामी, विनोद भण्डारी, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन र शरद भेषावकर छन् ।

लाइभ हेर्नुहाेस् यहाँ क्लिक गर्नुहाेस्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...