समाचारशनिबार, बैशाख ४, २०७३

कांग्रेसले चाहेर पनि सरकार फेर्न सक्दैनः दाहाल

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसले चाहेर पनि सरकार परिवर्तन गर्न नसक्ने बताएका छन् ।

जुम्ला पुगेका दाहालले रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा संसदको बहुमत र जनताको म्यान्डेडको अघि कांग्रेसले केही गर्न नसक्ने बताए । दाहालले भने, “कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै आधार छैन ।”

उनले अहिलेकै सरकारमा सहभागी नहुनुको विकल्प नरहेको बताए । “संविधान कार्यान्वयनका लागि कांग्रेस सरकारमा आउनुपर्छ, अर्काे विकल्प छैन”, दाहालले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>