समाचारशनिबार, बैशाख ४, २०७३

नेपाललाई १९६ रनको चुनौती

हिमालखबर

50टस जितेर ब्याटिङ रोजेको नामिबियाले नेपाललाई १९६ रनको चुनौती दिएको छ ।

नामिबियाले पुरै ओभरमा १९५ रन जोड्न सफल भयो । नेपालका लागि बसन्त रेग्मीले ३ विकेट, सोमपाल कामी २ विकेट लिए भने पारस खड्का र सन्दिप लामिछानेले १÷१ विकेट लिएभने दुई रन लिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भइरहेको किर्तिपुरमा नामिबिया विरुद्धको खेल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>