समाचारशनिबार, बैशाख ४, २०७३
एमालेमा नवौं महाधिवेशनको धङ्धङ्गी सकिएनः खनाल
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र नवौं महाधिवेशनको धङ्धङ्गी अझै नसकिएको बताएका छन् ।
३ वैशाखमा केन्द्रीय कमिटी बैठक सकिएपछि भोलिपल्ट रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता खनालले चुनावी गुटबन्दीबाट पार्टी मुक्त हुन नसकेको बताए । उनले चुनावका बेला बनेको दुई गुट कायमै रहेकाले पार्टी एकतावद्ध हुन नसकेको बताए ।
खनालले भने, “गुटबन्दी अन्त्य हुँदा मात्रै एमालेले राष्ट्र र जनताप्रतिको मिसन पूरा गर्न सक्छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>