थप समाचारशनिबार, बैशाख ४, २०७३

जगदम्बा स्टीलमा आगलागी

हिमालखबर

Jagadamba Steel Ma Aaglagi 04 Baisakh 20731बाराको सिमरास्थित जगदम्वा स्टीलमा आगलागी भएको छ ।

४ वैशाख विहान ८ बजे भएको आगजानी झण्डै दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । जगदम्बाको एच.आर.एम कुलिङ्क बेडमा रहेको फर्मेश आयल चुहावट भएपछि आगजानी भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक पुरुषोत्तम खड्काले बताए ।

आगलागी नियन्त्रण गर्न निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सक्रिय भएका थिए ।

-श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>