समाचारशनिबार, बैशाख ४, २०७३
कांग्रेसले अस्थिरताको राजनीति गर्दैनः महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले अस्थिरताको राजनीति नगर्ने बताएका छन् ।
प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलमा उनले अस्थिरता निम्त्याउन कांग्रेस तत्काल सरकारमा नजाने बताए । कोइरालाले भने, “जिम्मेवार, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा कांग्रेस रहन्छ ।”
उनले अस्थिर सरकारका कारण देशमा ७० वर्षसम्म विकास हुन नसकेको बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>