Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कञ्चनपुरबाट हराएकी बालिकाको हिमाञ्चलबाट उद्धार - Himalkhabar.com

थप समाचारआइतबार, बैशाख ५, २०७३

कञ्चनपुरबाट हराएकी बालिकाको हिमाञ्चलबाट उद्धार

हिमालखबर

दुई महिना अघि कञ्चनपुरबाट वेपत्ता भएकी बालिकाको भारतको हिमाञ्चलबाट उद्धार गरिएको छ ।

ramita_1माईती नेपाल, कञ्चनपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा भारतको हिमाञ्चलस्थित होल्हाल, पोण्डा साहेबबाट बालिकाको उद्धार गरेको हो ।

१ बैशाखमा उद्धार गरिकी बालिकालाई शनिबार महेन्द्रनगर ल्याइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की १२ वर्षीय बालिका गत फागुन १२ देखि बेपत्ता भएपछि परिवारले खोजतलासका लागि माइती नेपालमा निवेदन दिएका थिए ।

उनले गरेको फोनका आधारमा खोजी गर्दै जादा हिमाञ्चल र उत्तराखण्डको सीमा क्षेत्रमा भेट्टाइएको माइती नेपाल, कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिइन ।

‘फोन ट्रेस गरी लोकेसन सर्च ग¥यौं । कहिले देहरादून, कहिले हिमाञ्चल लगिएको रहेछ’ संयोजक भट्टले भनिन् ।

भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशको प्रहरीको टोली र बेचविखनका विरुद्ध कार्यरत भारतीय संस्थाका प्रतिनिधिसहित हिमाञ्चलको पोण्डा साहेबमा छापा मारेर बालिकाको उद्धार गरिएको हो ।

बच्चु विक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>