Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस तत्काल सरकारमा नजाने: सिंह - Himalkhabar.com

समाचारआइतबार, बैशाख ५, २०७३

कांग्रेस तत्काल सरकारमा नजाने: सिंह

हिमालखबर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो दल तत्काल सरकारमा जाने संभावना नरहेको बताएका छन् ।

राजनीतिक स्थिरता नहुँदा संविधान कार्यान्वयनमा कठिनाइ आइरहेको भन्दै उनले नेपाली कांग्रेस प्रतिपक्षमै रहेर संविधान कार्यान्वयनको नेतृत्व गर्ने बताए ।

नेपाली कांग्रेस भरतपुर उपमहानगरपालिकाले नारायणगढमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राजनीतिक अस्थिरताकै कारण पुनः निर्माण प्राधिकरणले समेत काम गर्न नसकेको बताए ।

दलहरु जिम्मेवार बन्न नसक्दा आन्दोलनका उपलब्धि संस्थागत हुन नसकेको भन्दै उनले आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि कांग्रेस लागिपर्ने बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>