Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जयन्त चन्द वाणिज्य मन्त्री नियुक्त - Himalkhabar.com

समाचारआइतबार, बैशाख ५, २०७३

जयन्त चन्द वाणिज्य मन्त्री नियुक्त

हिमालखबर

jayant_chandप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा नयाँ मन्त्री थपेका छन् ।

प्रधानमन्त्री ओलीले राप्रापा नेता जयन्त चन्दलाई वाणिज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

राप्रपाबाट समानुपातिक सांसद जयन्त चन्द राप्रपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

मन्त्री नियुक्त भएलगत्तै चन्दले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सपथ लिएका छन् ।

राप्रपाको भागमा परेको यो मन्त्रालय यसअघि श्रम तथा रोजगार मन्त्री दीपक बोहराले नै सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>