अर्थ/बजारआइतबार, बैशाख ५, २०७३
कलर्सको इलिट इ–१५ बजारमा
कलर्स मोबाइलले इलिट सिरिजमा नयाँ शृँखला इ–१५ बजारमा ल्याएको छ । ५००० एमएएच क्षमताको ब्याट्री र पावर बैंक प्रणाली सहितको यो मोबाइल सेट पावर सेभिङ मोडमा निरन्तर १४५० घण्टा (२ जि) (जगेडा समयमा)सम्म चल्ने कम्पनीको दाबी छ ।
कलर्स एक्स फ्याक्टर इ–१५ मा एण्ड्रोइड ललिपप ५.१ संचालन प्रणाली जडित छ । ५ इन्चको एचडी आइपिएस स्क्रिन र ड्र्यागन ट्रेल सिसा पनि जडान गरिएका छन् । इलिट इ–१५ को बजार मूल्य रु.१३ हजार ९९५ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
