खेलकुदसोमबार, बैशाख ६, २०७३

नेपाललाई नामिबियाद्वारा २४० रनको लक्ष्य

हिमालखबर

आईसीसी वर्ल्ड कप क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले नामिबियाबाट २४० रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको नामिबियाले ९ बिकेट गुमाउँदै २३९ रन बनायो ।

 

४९ औं ओ‌भर

नामिबियाको ९ औं बिकेट झर्‍यो । कुल रन २२९ । शक्ति गौचन बलमा नामिबियाका खेलाडी रन आउट । ———————————————
४८ औं ओ‌भर

यो ओभरमा दुइ चौकासहित ९ रन । सन्दिप लामिछाने बलिङ्मा ।
———————————————
४७ औं ओ‌भर

नामिबियाको आठौं विकेट झर्यो । शक्ति गौचनको बलमा नामिबियाका खेलाडी कोट्जे स्टम्प आउट भए । कुल रन २०९
———————————————
४५ औं ओ‌भर

नामिबियाको कुल रन १८३ । यो ओभरमा एक छक्का र एक चौका सहित १२ रन । वसन्त रेग्मी बलिङ्मा ।
———————————————
४४ औं ओ‌भर

नामिबियाको कुल रन १७१ । यो ओभरमा ५ रन एक बिकेट । सन्दिप लामिछाने बलिङ्मा ।
———————————————
४३.२ औं ओ‌भर

नामिबियाको सातौं बिकेट झर्‍यो । सन्दिप लामिछाने बलमा नामिबियाका खेलाडी कट एण्ड बोल्ड ।
———————————————
४३ औं ओ‌भर

नामिबिया कुल रन १६६ । यो ओभरमा छक्का र चौकासहित १२ रन । वसन्त रेग्मी बलिङमा
———————————————
४२ औं ओ‌भर

नामिबिया कुल रन १५४ । यो ओभरमा छक्कासहित ७ रन । सागर पुन बलिङमा
———————————————
४१ औं ओ‌भर

नामिबिया कुल रन १४२ । यो ओभरमा ३ रन । पारस खड्का बलिङमा
———————————————
४० औं ओ‌भर

नामिबिया कुल रन १४२ । यो ओभरमा एक छक्कासहित ८ रन । शक्ति गौचन बलिङमा
———————————————

नामिबियाको छैठौं बिकेट झर्‍यो । शक्ति गौचनको बलमा नामिबियाका खेलाडी लरेन्स क्याच आउट ।
—————————————————
३९ औं ओ‌भर
नामिबिया कुल रन १३४ । यो ओभरमा २ रन । पारस खड्का बलिङमा
———————————————
३८ औं ओ‌भर
नामिबिया कुल रन १३२ । यो ओभरमा २ रन । शक्ति गौचन बलिङमा
———————————————
३७ औं ओ‌भर
नामिबिया कुल रन १३० । यो ओभरमा २ रन । पारस खड्का बलिङमा
———————————————
३६ औं ओ‌भर
नामिबिया कुल रन १२८ । यो ओभरमा २ रन । शक्ति गौचन बलिङमा
———————————————
३५ औं ओ‌भर
नामिबिया कुल रन १२६ । यो ओभरमा एक रन । पारस खड्का बलिङमा
———————————————
३४ औं ओ‌भर
नामिबिया कुल रन १२५ । यो ओभरमा एक छक्का । सन्दिप लामिछाने बलिङमा
———————————————
३३ औं ओ‌भर
नामिबिया कुल रन ११९ । यो ओभरमा २ रन । वसन्त रेग्मी बलिङमा
———————————————
३२ औं ओ‌भर
नामिबिया कुल रन ११७ । यो ओभरमा १ रन । सन्दिप लामिछाने बलिङमा
———————————————
३१ औं ओ‌भर
नामिबिया कुल रन ११६ । मेडन ओभर । वसन्त रेग्मी बलिङमा
———————————————
३० औं ओ‌भर
नामिबिया कुल रन ११६ । कुल ११६ रन ।
———————————————
२८.५ औं ओ‌भर
नामिबियाको पाँचौ बिकेट झर्‍यो । कुल ११४ रन ।
———————————————
२८ औं ओ‌भर
नामिबियाको तेस्रो बिकेट झर्‍यो । नामिबियाका खेलाडी इरास्मस रन आउट । कुल ११३रन । सन्दिप लामिछानेको तेस्रो मेडन ओभर ।
—————————————————-
२७ औं ओ‌भर
नामिबिया कुल ११३रन । यो ओभरमा १ रन । सागर पुन बलिङ्मा ।
—————————————————-
२६ औं ओ‌भर
नामिबिया कुल ११२रन । यो ओभरमा ५ रन । वसन्त रेग्मी बलिङ्मा ।
——————————————————
२५ औं ओ‌भर
नामिबिया कुल १०७ रन । मेडन ओभर । सन्दिप लामिछानेको अर्को मेडन ओभर ।
——————————————————
२४ औं ओ‌भर
नामिबिया कुल १०७ रन । नामिबियाका अर्का खेलाडी या फ्रान्स रन आउट । सागर पुन बलिङ्मा ।
——————————————————-
नामिबियाको अर्का खेलाडी आउट । रन आउट भए ।
——————————————————-
२३ औं ओ‌भर
नामिबिया कुल १०४ रन । यो ओभरमा ५ रन । सागर पुन बलिङ्मा ।
——————————————————-
२२ औं ओ‌भर
नामिबिया कुल ९९ रन । यो ओभरमा २ रन । सागर पुन बलिङ्मा ।
——————————————————-
२१ औं ओ‌भर
नामिबियाका क्याप्टेन स्टेफेन बार्ड आउट । सन्दिप लामिछाने बलिङ्मा । बिनोद भण्डारीले क्याच लिए । नामिबियाको ९७ रन । यो ओभरमा ६ रन ।
——————————————————-
२० औं ओ‌भर
नामिबिया कुल ९१ रन । यो ओभर ३ रन । पारस खड्का बलिङ्मा । नामिबियाका स्टेफेन बार्डको ५० रन पुरा ।
——————————————————————–
१९ औं ओ‌भर
नामिबिया कुल ८८ रन । यो ओभर एक चौकासहित ९ रन । सन्दिप लामिछाने बलिङ्मा ।
———————————————————-
१८ औं ओ‌भर
नामिबिया कुल ७९ रन । यो ओभर चार । पारस खड्का बलिङ्मा ।
———————————————————-
१७ औं ओ‌भर
नामिबिया कुल ७५ रन । मेडन ओभर । सन्दिप लामिछाने बलिङ्मा ।
——————————————————-
१६ औं ओ‌भर
नामिबिया कुल ७५ रन । यो ओभर २ रन । पारस खड्का बलिङ्मा ।
———————————————————
१५ औं ओ‌भर
नामिबिया कुल ७३ रन । यो ओभर १० रन । वसन्त रेग्मी बलिङ्मा ।
———————————————————
१४ औं ओ‌भर
नामिबिया कुल ६३ रन । यो ओभर २ रन । पारस खड्का बलिङ्मा ।
———————————————————-
१३ औं ओ‌भर
नामिबिया कुल ६३ रन । यो ओभर एक चौका । वसन्त रेग्मी बलिङ्मा ।
———————————————————
१२ औं ओ‌भर
नामिबिया कुल ५९ रन । यो ओभर २ रन । पारस खड्का बलिङ्मा ।

—————————————————————–
११ औं ओभर
नामिबिया एक चौका । कुल ५६ रन । यो ओभर ५ रन । वसन्त रेग्मी बलिङ्मा ।

—————————————————————-
१० औ ओभर
नामिबिया एक चौका । कुल ५२ रन । यो ओभर ५ रन ।
——————————————————————-
नवौं ओभर
नामिबिया दुइ चौका । कुल ४७ रन । यो ओभरमा मात्रै ९ रन ।
———————————————————————–
अाठौं ओभर

नामिबिया एक चौका । कुल ३८ रन । यो ओभरमा मात्रै ५ रन । शक्ति गौचन बलिङ्मा ।
—————————————-
सातौं ओभर
नामिबियाले दुई चौका । सोमपाल कामी बलिङ्मा । कुल ३३ रन । यो ओभरमा मात्रै ९ रन ।
————————————–
काठमाडौंको किर्तिपुरमा आईसीसी वर्ल्ड कप क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

नेपालले टस जितेर फिल्डिङ रोजेको छ । सोमपाल कामी बलिङमा छन् । छैटौं ओभर सकि‌दा नामिबियाको २४ रन।

यसअघि ४ बैशाखमा भएको खेलमा नेपालले नामिबियाविरुद्ध ५ विकेटले जित हात पारेको थियो ।

आजको खेलमा नेपालका तर्फबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, बिनोद भणडारी, राजेश पुलामी, सागर पुन, नरेश बुढाएेर र सन्दिप लामिछाने खेल्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>