अर्थ/बजारसोमबार, बैशाख ६, २०७३

महिन्द्राको ‘स्टाइलिश’ गाडी बजारमा

हिमालखबर

Mahindra-TUV300
महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले महिन्द्राको टियुभी–३०० नेपाली बजारमा ल्याएको छ । ‘ब्याटल ट्यांक’को डिजाइनबाट प्रेरित यो गाडी ‘टफ’, ‘बोल्ड’ र ‘स्टाइलिश’ भएको कम्पनीले जनाएको छ ।

आधुनिक तथा स्टाइलिश इन्टिरियर, सहज ड्राइभिङ्ग, सुरक्षीत यात्रा, ह्याण्डलिङ्ग, टेक्नोलोजीफिचर्स लगायत गाडीका अन्य विशेषता हुन । टि–४ को रु. ३५ लाख ९५ हजार, टि–६ प्लसको रु. ३८ लाख ९५ हजार र टि–८ को मूल्य रु. ४४ लाख ९५ हजार छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...