Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अप्रिलीआको नयाँ बर्ष योजना - Himalkhabar.com

अर्थ/बजारमंगलबार, बैशाख ७, २०७३

अप्रिलीआको नयाँ बर्ष योजना

हिमालखबर

अप्रिलीआको नयाँ बर्ष योजना
युरोपको चर्चित रेसिङ्ग बाईक अप्रिलीआको आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले ‘नयाँ वर्ष नयाँ सोच’ नामक उपहार योजना ल्याएको छ । उपहार योजना अन्तर्गत मोटरसाईकल खरिद गर्दा उपभोक्ताले रु. १० हजारदेखि २० हजारसम्म नगद छुट कुपन प्राप्त गर्नेछन् ।

उपहार योजना अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरोमा मात्र लागु कम्पनीले जनाएको छ । यी मोटरसाईकलहरु १५० सिसिका हुन । कम्पनीले यस अवसरमा मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>