समाचारमंगलबार, बैशाख ७, २०७३

२१ देशमा राजदूत सिफारिस (कुन पार्टीबाट काे ?)

हिमालखबर

सरकारले २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

७ बैशाख साँझ बसेको मन्त्रिपरिषदको बैठकले २१ जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका राजदूतमा एमाले कोटाबाट
नारद भारद्वाज– श्रीलंका,
शिबमाया तुम्बाहम्फे– इजरायल,
अलि अख्तर मिकरानी– साउदी अरव,
खड्ग केसी– जापान,
महेन्द्रबहादुर पाण्डे– चीन

एमाओवादी कोटाबाट
युवनाथ लम्साल– डेनमार्क
लक्की शेर्पा– अष्ट्रेलिया
पदम सुन्दास– बहराइन
डा महेन्द्र सिंह– कतार

राप्रपा नेपालको कोटाबाट
निरञ्जन थापा– रसिया
खगेन्द्र बस्नेत- बंगलादेश
भरतबहादुर रायमाझी– यूएइ

परराष्ट्रका कर्मचारी मध्येबाट
ताराप्रसाद पोखरेल– ब्राजिल
रमेशप्रसाद खनाल– जर्मनी
प्रकाशकुमार सुवेदी– अष्ट्रिया
लोकबहादुर थापा– बेल्जियम
सेवा लम्साल– पाकिस्तान
झविन्द्र अर्याल– इजिप्ट
ऋषिकेष घिमिरे– म्यानमार
दुर्गाबहादुर क्षेत्री (दुबसु) – बेलायत

 फोरम लोकतान्त्रिकको कोटाबाट

ओमान- (सिफारिस हुन बाँकी)

बैठकले तीन जना सहसचिवलार्इ सचिवमा बढुवा गरेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>