अर्थ/बजारमंगलबार, बैशाख ७, २०७३

पशुपति पेन्ट्सद्वारा ६ विजेता पुरस्कृत

हिमालखबर

Color your dreams

पशुपति पेन्ट्सले कलर युअर ड्रिम्स प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । चित्रमा उत्कृष्ट रङ्ग भरेर विजेता बन्नेका नीरुपा गुरुङ्ग, कृष्णगोपाल श्रेष्ठ, दीपक गौतम, जितेन्द्र लामा र भरत राजलाई राजधानीमा एक कार्यक्रम आयोजना गरेर पुरस्कृत गरिएको हो ।

दुई महिना संचालन भएको प्रतियोगिताका सबै विजेताले जनही नगद रु. ५० हजार प्राप्त गरे । आर्किटेक्ट, डिजाइनर, कलाकार, विद्यार्थी लगायतलाई रङ्ग संयोजनको ज्ञान वृद्धि गराउन प्रतियोगिता संचालन गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...