Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पशुपति पेन्ट्सद्वारा ६ विजेता पुरस्कृत - Himalkhabar.com

अर्थ/बजारमंगलबार, बैशाख ७, २०७३

पशुपति पेन्ट्सद्वारा ६ विजेता पुरस्कृत

हिमालखबर

Color your dreams

पशुपति पेन्ट्सले कलर युअर ड्रिम्स प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । चित्रमा उत्कृष्ट रङ्ग भरेर विजेता बन्नेका नीरुपा गुरुङ्ग, कृष्णगोपाल श्रेष्ठ, दीपक गौतम, जितेन्द्र लामा र भरत राजलाई राजधानीमा एक कार्यक्रम आयोजना गरेर पुरस्कृत गरिएको हो ।

दुई महिना संचालन भएको प्रतियोगिताका सबै विजेताले जनही नगद रु. ५० हजार प्राप्त गरे । आर्किटेक्ट, डिजाइनर, कलाकार, विद्यार्थी लगायतलाई रङ्ग संयोजनको ज्ञान वृद्धि गराउन प्रतियोगिता संचालन गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>