Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
निर्माण शुरु भएको ११ वर्षपछि भेरी नदीमा पुल - Himalkhabar.com

थप समाचारबुधबार, बैशाख ८, २०७३

निर्माण शुरु भएको ११ वर्षपछि भेरी नदीमा पुल

हिमालखबर

bheri pulनिर्माण शुरु भएको ११ वर्षपछि छिन्चु—जाजरकोट सडक अन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने भेरी नदीमा पुल निर्माण भएको छ ।

पुल निर्माणको काम सकिए पनि यातायात संचालन भने बैशाख तेस्रो साताबाट गर्ने तयारी छ । २०६२ सालबाट निर्माण थालिएको पुल निर्माणको काम हालै सम्पन्न भएको हो ।

पुल बनेपछि छिन्चु—जाजरकोट सडक यातायात सहज हुने भएको छ । पुल नहुँदा भेरी नदीमा फेरिबाट गाडी वारपार गराउनुपर्ने वाध्यता थियो ।
राजेन्द्र कार्की

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>