समाचारशुक्रबार, बैशाख १०, २०७३

अख्तियारले दीक्षितलाई गौशाला वृत्त पुर्‍यायो

हिमालखबर

kdपत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासत कक्षमा नराखी महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ ।

उच्च रक्तचापका विरामी दीक्षितलाई गौशालामा साधारण कैदिबन्दी राखिने एउटा कोठामा चालिस जना बन्दीसँगै कोचेर राखिएको छ ।

नियन्त्रणमा लिएपछि अख्तियारले दीक्षितलाई वीर अस्पताल लगेको थियो । त्यहाँ चिकित्सकले जाँच गर्दा उनको रक्त चाप १९०/९० र दोस्रोपटक १८०/९० देखिएको थियो ।

अख्तियारले ‘गैर कानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने’ भन्दै उनलाई आज, १० वैशाखमा पाटनढोकाबाट पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>