Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
होण्डाको नयाँ मोटरसाईकल बजारमा - Himalkhabar.com

अर्थ/बजारशनिबार, बैशाख ११, २०७३

होण्डाको नयाँ मोटरसाईकल बजारमा

हिमालखबर

 होण्डाको नयाँ मोटरसाईकल बजारमा होण्डा मोटरसाइकल तथा गाडीका नेपालका लागि आधिकारिक विक्रेता तथा ज्योति ग्रुप अन्तर्गतको नेपालकै एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डा सिबी हर्नेट १६०आर मोटरसाईकल बजारमा ल्याएको छ ।

मोटरसाईकल पत्रकार र होण्डा मोटरसाईकल तथा स्कुटर इन्डियाका प्रतिनिधीहरु सहभागी कार्यक्रममा सार्वजनिक गरिएको हो । कुरिन्टारमा आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट वरिष्ठ उपाध्यक्ष यादबिन्दर सिंह गुलेरीया, एक्सपोर्ट सेल्स अफीसर पुनीत शर्मा र सल्लाहकार न्वाकी सुइकीको उपस्थिति रहेको थियो ।

यो स्पोर्टस बाइकमा होण्डा इको टेक्नोलोजी समावेश भएको कम्पनीले जनाएको छ । मोटरसाईकल १६३ सिसिको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>