समाचारशनिबार, बैशाख ११, २०७३
तमलोपाको राष्ट्रिय महाधिवेशन असारमा
तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी ६–८ असारमा हुने भएको छ ।
तमलोपाका जिल्ला उपाध्यक्ष पुरन चौधरीले नवलपरासीमा हुने महाधिवेशनमा देशभरका दुई हजार पार्टी प्रतिनिधि, १२ देशका दलका प्रतिनिधि र १६ मुलकका राजदूत वा प्रतिनिधिको उपस्थिति रहने बताए ।
२०६४ मा स्थापित तमलोपाको पहिलो महाधिवेशन यस वर्ष हुन लागेको हो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>