समाचारआइतबार, बैशाख १२, २०७३
वर्ष भरीमा ४५० परकम्प
अघिल्लो वर्ष १२ बैशाखमा विनासकारी भूकम्प गएयता ४ म्याग्निच्यूड भन्दा माथिका ४५० वटा परकम्प गएका छन् । पछिल्लो करकम्प १२ बैशाख विहान २ः१६ मा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको परकम्प गएको हो ।
सबैभन्दा ठूलो परकम्प भने २९ चैत २०७२ मा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको थियो । ८,८५६ जनाको ज्यान लिएको भूकम्पका कारण ९ लाख परिवार घर विहिन भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>