Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जाउलाखेलमा सोनी सेन्टर - Himalkhabar.com

अर्थ/बजारआइतबार, बैशाख १२, २०७३

जाउलाखेलमा सोनी सेन्टर

हिमालखबर

Sony Center
सोनी व्राण्डको नेपालका लागि आधिकारिक विक्रेता नेपा हिमा ट्रेड लिंक प्रालिले ललितपुरको जाउलाखेलमा सोनी सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई सहज सेवा उपलब्ध गराउन सेन्टर स्थापना गरिएको प्रालिले जनाएको छ ।

सेन्टरको क्षेत्रिय बजार विकास केन्द्र सिंगापुरका अध्यक्ष मासाकी म्याट्सुमेले उदघाटन गरेका हुन । नयाँ शोरुममा नेपाली बजारमा उपलब्ध सोनीका सवै उत्पादनहरु उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेन्टरमा नविनतम सोनी व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्टफोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर प्रणाली, व्यक्तिगत मनोरञ्जनका सामाग्री र एमडिआर श्रृंङ्खलाको हेडफोन लगायतका विविधता अवलोकन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>