थप समाचारआइतबार, बैशाख १२, २०७३

आगलागीबाट ११ घर नष्ट

हिमालखबर

ago 4अर्घाखाँचीको सन्धिखर्क– २ भलायडाँडामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् ।

वनमा लागेको डढेलो गाउँमा पस्दा आगलागी भएको हो । आगलागीबाट स्थानीय अशोक पाख्रेल भेषराज वञ्जाडे, शालिकराम पाख्रेल, गणेश वुढाथोकीलगायतका घर जलेका छन् ।

भलायडाँडा सामुदायिक वनमा लागेको आगो छिमेकी वन पारपाखामा समेत फैलिएको छ ।

आगलागीबाट गाउँमै रहेको रेडियो अर्घाखाँचीको स्टुडियोमा पनि क्षति पुगेको छ ।
प्रेम आचार्य

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>