अर्थ/बजारसोमबार, बैशाख १३, २०७३

एभरेष्ट बैंकको आयोजनामा रक्तदान

हिमालखबर

 एभरेष्ट बैंकको आयोजनामा रक्तदान
देशले १२ बैशाख २०७२ मा व्यहोर्नु परेको विनाशकारी भूकम्पको सम्झना गर्दै एभरेष्ट बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । १२ बैशाखमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी र ग्राहकहरु गरी १०० भन्दा बढीले रक्तदान गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले रक्तदान जीवन रक्षाका लागि अति आवश्यक रहेको बताए ।

एभरेष्ट बैंकले भूकम्प पीडितहरुलाई नगद तथा जिन्सी राहत वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...