समाचारबुधबार, बैशाख १५, २०७३
कांग्रेस सभापति देउवा स्वदेश फर्किए
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् ।
कांग्रेसका अनुसार देउवा दिउँसो ३ बजे जेट एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन् । देउवा पत्नी आरजु राणाको उपचारका लागि भन्दै ६ वैशाखमा भारत गएका थिए ।
उनले भारतमा रहँदा त्यहाँका विदेशमन्त्री सुस्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
