थप समाचारबुधबार, बैशाख १५, २०७३

डढेलो निभाउँदा आमाछोराको मृत्यु

हिमालखबर

जाजरकोटमा आगलागीमा परी एकै घरका आमाछोराको ज्यान गएको छ ।

सल्यान शारदा नगरपालिका–११ हिवल्चास्थित बागमारेका ४५ वर्षीया बालिका बस्नेत र उनका छोरा १२ वर्षीय नवीन बस्नेतको जङ्गलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गएराति जलेर ज्यान गएको हो ।

एक हप्तादेखि जङ्गलमा लागेको आगो गाउँमा पस्न थालेपछि नियन्त्रण गर्न जाँदा आमाछोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>