समाचारबुधबार, बैशाख १५, २०७३

पुनःनिर्माणमा स्वयम्सेवक खटाउन प्रतिस्पर्धा गरौंः प्रम ओली

हिमालखबर

KPप्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण अभियानमा स्वयमसेवक खटाउन प्रतिश्पर्धा गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक छ ।”

उनले भने, “कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनःनिर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>