Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर) - Himalkhabar.com

अर्थ/बजारबुधबार, बैशाख १५, २०७३

मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)

हिमालखबर

मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)
यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता मोरङ अटो वक्र्स (एमएडब्लु)ले मिस नेपाल २०१६ उपाधी विजेता अस्मी श्रेष्ठलाई यामाहा फेसिनो स्कुटर प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित यामाहा शोरुममा १५ बैशाखमा मिस नेपाल ब्युटी पेजेन्ट आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति समेत उपस्थित कार्यक्रममा एमएडब्लुका प्रबन्ध निर्देशक विष्णु अग्रवालले मिस नेपाल श्रेष्ठलाई स्कुटर प्रदान गरेका हुन ।

गत महिना आयोजित मिस नेपाल २०१६ मा यामाहाले ‘टाइटल स्पोन्सर’ तथा ‘टु ह्विलर’ पार्टनरको भूमिका निभाएको थियो । यामाहाले यसअघि घोषणा गरे अनुसार मिस नेपाल श्रेष्ठलाई फेसिनो स्कुटर प्रदान गरेको हो ।

यस्तै ‘यामाहा फेस अफ फेसिनो’ विजेता आस्मा केसीलाई पनि प्रबन्ध निर्देशक अग्रवालले फेसिनो प्रदान गरे । मिस नेपालका १९ जना प्रतियोगीमध्येबाट आस्मा ‘यामाहा फेस अफ फेसिनो’ उपाधीका लागि चुनिनु भएकी हुन । उनी फेसबुक र शोरुम भोटिङ तथा प्रतियोगिताका निर्णायकबाट छानिएकी हुन ।

त्यसैगरी एमएडब्लुले संचालन गरेको ‘यामाहा फेस अफ फेसिनो’ कन्टेस्टमा सहभागी भएका भाग्यमानी भोटर त्रिविक्रम पाण्डेलाई पनि नयाँ यामाहा फेसिनो हस्तान्तरण गरिएको छ । एमएडब्लुले स्टाइलिस स्कुटर फेसिनो नेपाली बजारमा ल्याएको केही समयपछि नै मिस नेपाल ब्युटी प्याजेन्ट आयोजना भएको थियो ।

 

मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)
मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)
मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)
मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर)मिस नेपाललाई यामाहा फेसिनो प्रदान (६ तस्वीर) />

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>