थप समाचारशुक्रबार, बैशाख १७, २०७३
सांसद खातुनसहित १९ जना विरुद्ध मुद्दा दायर
नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गरेको आरोपमा १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको समूहले इजलासमा तोडफोड गरी उनीविरुद्ध अभद्र व्यावहार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।
अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
