Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खर्‍यानको डढेलो निभाउँदा मृत्यु - Himalkhabar.com

थप समाचारशुक्रबार, बैशाख १७, २०७३

खर्‍यानको डढेलो निभाउँदा मृत्यु

हिमालखबर

गुल्मीको दोहली गाविसमा खरबारीमा लागेको डढेलो निभाउने क्रममा एक जनाको जलेर मृत्यु भएको छ ।

दोहली–५ को सौतो गौडा खर्‍यानमा १७ वैशाख दिउँसो लागेको आगो निभाउने क्रममा ५५ वर्षीय तुलसीबहादुर लामाको जलेर मृत्यु भएको हो ।

आगो निभाउने क्रममा लोकबहादुर गुरुङ्ग र मिनबहादुर लामा घाइते भएका छन ।
गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>