थप समाचारसोमबार, बैशाख २०, २०७३

मलंगवामा युवकको शव फेला

हिमालखबर

sarlahiसर्लाही सदरमुकाम मलंगवा–१० मा एक युवकको शव वेवारिसे अवस्थामा फेला परेको छ ।

करिब २५ वर्षको जस्तो देखिने युवकको शव राजदेवी मन्दिर जाने बाटोसँगै रहेको हुलाकी सडकको पुल मुनि फेला परेको हो ।

स्थानीयले पुल मुनी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगव लगिएको छ ।
विश्वनाथ ठाकुर, सर्लाही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>