Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दमौलीमा ग्लोबल आईएमई - Himalkhabar.com

अर्थ/बजारमंगलबार, बैशाख २१, २०७३

दमौलीमा ग्लोबल आईएमई

हिमालखबर

ग्लोबल आईएमई बैंकले तनहुँको दमौलीमा शाखा बिस्तार गरेको छ । ग्लोबल आईएमईको ९० औं शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले उद्धघाटन गरेका हुन । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पनि मन्तब्य व्यक्त गरेका थिए ।
६ लाख भन्दा बढी ग्राहक रहेको यो बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>