Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बैंकभित्रैबाट सेवाग्रहीको रकम लुट्ने दुई भारतीय पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, बैशाख २१, २०७३

बैंकभित्रैबाट सेवाग्रहीको रकम लुट्ने दुई भारतीय पक्राउ

हिमालखबर

वीरगन्जस्थित हिमालयन बैंकबाट सेवाग्राहीको रकम लुटेर फरार भएका दुइ जना भारतीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।

महावीरस्थान नजिकै रहेको हिमालयन बैंक, शाखा कार्यालयमा रकम जम्मा गर्न गएका बारा कलैयाका वीरेन्द्र प्रसाद यादवको रु ५० हजार लुटेर फरार भएका भारतको मुजफ्फपुरका १७ वर्षीय नेहालकुमार कुर्मी र २१ वर्षीय सोनुकुमार कुर्मीलाइ प्रहरीले गहवामाइ मन्दिर पछाडिबाट लुटिएको रकम सहित पक्रेको हो ।

२१ वैशाख दिउँसो दुइ बजे बैंकमा रकम जम्मा गर्न गएका यादवले काउन्टरमा रुपैयाँ राखेर भौचरमा हस्ताक्षर गर्ने क्रममा ती दुवै भारतीय युवकले रकम लिएर फरार भएका थिए ।

रकम लुटेर भाग्दै गरेका उनीहरुलाइ यादवले लखेटदै जादा गहवामाइ मन्दिर पछाडिबाट प्रहरीले दुवै लुटेरालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>